विचार
-
विचार
८ भाद्र २०७९, बुधबार ११:४०पुस्तक समीक्षा
नेकपा महासचिव क. पुष्पलालको भारतको दिल्ली स्थित गोविन्दबल्लभ पन्थ हस्पिष्टलमा २०३५ श्रावण ७ गते निधन भएको हो । उहाँको निधन भएको पनि साढे चार दशक बित्न लागिसकेको छ । त्यतिबेला मुलुकमा निरंकुश पञ्चायती व्यवस्था अर्थात राजाको प्रत्यक्ष शासन थियो । दलहरु प्रतिबन्धित भएका कारण नेकपाको…
पुरा पढ्नुहोस -
विचार
५ भाद्र २०७९, आईतवार ११:५७शिःसाघट निवासी प्रमुख वंशधरहरुको संरचना : एक अध्ययन
नेपाली समाजको संरचनामा वंशानुवंशको योगदान रहेको पाउँदछौं । यही मेलोमा नेपालको मध्यविन्दु शिःसाघाटको आसपास क्षेत्रमा बसोबास गर्ने खसआर्यहरुको मानवीय आनुवंशिक अध्ययन गर्ने प्रयत्न गरिएको हो । सर्वप्रथम नेपाली समाजका मूलवासी खस, मगर, नागर, नेवार, किरात र मैथिल जातिहरु एक आपसमा घनिष्ठ सम्बन्ध रहेको पाउँदछौं भने…
पुरा पढ्नुहोस -
विचार
३ भाद्र २०७९, शुक्रबार ११:३९कृष्णाष्टमी पर्व : एक चिन्तन
संसारका जुनसुकै भागमा बस्ने मानिसहरूका आ-आफ्नै संप्रदाय अनुसार आफ्नै तरिकाका संस्कृति र चाड पर्वहरू हुन्छन् । कुनै पनि जातिको विशेषताको रक्षा उस्को संस्कृतिबाट भएको हुन्छ । धर्मले मानिसको रक्षा गर्छ र मानिसले धर्मको रक्षा गर्नुपर्छ । अर्थात हामीले हाम्रा धार्मिक अनुष्ठानका चाड पर्व र संस्कृतिलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ श्रावण २०७९, आईतवार १२:३२शिःसाघाटका दुरा जाति र कालिकाको मन्दिर
विषय प्रवेश शिःसाघाट (साँझाटार) माथिल्लो साँझा र तल्लो साँझा गाउँको बेसी भूभाग हो । नेपालमा औल नियन्त्रण नहुँदासम्म शिःसाघाटो बस्ती हराभरा भएको थिएन । नेपाल सरकारले औल नियन्त्रण गरेपछि नै बेसीका बस्तिहरु क्रमस गुल्जार हुन पुगेका हुन् । गाउँबाट बेसी झर्ने र बाहिरबाट बसाइ सर्नेहरुको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ श्रावण २०७९, बुधबार १४:३०फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’
मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०७९, आईतवार १२:१६डमौली “दमौली” बन्यो, तर नासियो डमौलीको सभ्यता !
चन्द्र बहादुर दरै उमेरले सात दशक कटे । तनहुँको व्यास नगरपालिका-१ भादगाउँका बासिन्दा दरै दमौलीलाई डमौली नामबाट चिन्छन्। वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किएका चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो भएको स्मरण गर्छन । तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ जेष्ठ २०७९, आईतवार १९:५४सन्दर्भ विश्व वातावरण दिवस : कसले जोगाउला ‘केवल एउटै पृथ्वी’
विसं २०७८ फागुन २१ गते मुस्ताङको थासाङ गाँउपालिका २ को मानापाथी हिमालको फेदमा दर्जनौँ चौरी आफ्नै लयमा चरिरहेका थिए। स्थानीय सुशीला शेरचन र उहाँका भाइ नरप्रसादको आम्दानीको बाटो थिए चौरी । गुरुसाङ्वो गुफा माथिको चिप्लुङ लेकमा चौरीको गोठ थियो । त्यही चौरी चर्ने छिप्लुङ खर्कमा…
पुरा पढ्नुहोस -
विचार
२२ जेष्ठ २०७९, आईतवार १२:५७सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’
श्रीमान्–श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत सङ्गतमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ जेष्ठ २०७९, बिहीबार १७:५६विपद्को भयले त्रसित मनहरू
गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा शुरु हुनै लागेकाले फेरि चिन्ता बढेको छ । उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उहाँलाई छ । आकासमा कालो बादल देख्नासाथ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ जेष्ठ २०७९, शुक्रबार ०७:३३गण्डकी प्रदेशको प्राथमिकता : दीगो एवं उत्थानशील अर्थतन्त्र
गण्डकी प्रदेश सरकारले दीगो एवं उत्थानशील अर्थतन्त्र निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले विनियोजन विधेयक २०७९ का सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै सहकारी र निजी क्षेत्रबाट उपलब्ध स्रोत र साधनको उत्पादनशील क्षेत्रमा परिचालन गरी दिगो एवं…
पुरा पढ्नुहोस -
विचार
११ बैशाख २०७९, आईतवार १२:०३एक्युरियम भित्रको जिन्दगी !
धनीराम अहिले परदेशमा छन । धनीराम प्रदेशी जिन्दगीलाई कहिलेकाँही एक्युरियम भित्रको जिन्दगीसँग पनि दाँज्ने गर्छन । यो जिन्दगीको यात्रा कतिलाई सहज होला, कतिलाई नहोला । तर, स्वदेशमा रहदा धनीरामले न भने जस्तो काम पाए, न आफ्नो परिश्रमबाट परिवारको गर्जो टार्न सके । जहिले पनि परिवारमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ बैशाख २०७९, बिहीबार ०८:१२भञ्ज्याङको प्रकाशन यात्रा : ४१औं वर्षमा प्रवेश
विभिन्न आरोह अवरोधका बीच भञ्ज्याङको प्रकाशन यात्रा आजबाट ४१औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रा शुरु गरेको भञ्ज्याङले वि.सं. २०५९ सालमा तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकाशन शुभारम्भ गरेको थियो । तनहुँको सदरमुकाम दमौलीबाट भञ्ज्याङ पब्लिकेशन प्रा.लि.…
पुरा पढ्नुहोस