अर्थ
-
Top 3 Feature Posts
१३ माघ २०७९, शुक्रबार १२:०५घरेलु कार्यालय तनहुँद्वारा १६२ फर्म खारेज
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा १६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेजी गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ माघ २०७९, बिहीबार ११:५७दुबोको माला बनाउने सीपले महिलाहरुलाई दियो खुशी
दुबोको माला बनाउने सीप सिकेपछि महिलाहरु खुशी भएका छन् । सीप सिकेका महिलाहरु सीपले मनोवल र हिम्मत बढेको बताएका छन् । म्याग्दे गाउँपालिका-७ हर्कपुरकी अनिता बिक दुबो तथा विभिन्न प्रकारका माला बनाउने सीप सिकेसंगै निकै उत्साहित र खुशी भएकी छन् । तालिम लिएपछि आफुमा सिकेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ माघ २०७९, बिहीबार ११:४६तनहुँको विकास बजेट ६.३७ प्रतिशत मात्र खर्च
तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पूँजीगततर्फ संघीय सरकारमार्फत रु तीन अर्ब १५ करोड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ माघ २०७९, आईतवार ११:५८म्याग्देका इन्द्रको तीन करोडको लगानिमा कालिज फर्म
तनहुँको म्याग्दे गाउँपालिका-३ वरभञ्ज्याङ खर्कमा तीन करोड रुपैयाँको लगानि गरी कालिज फर्म सञ्चालनमा ल्याइएको छ । गण्डकी कृषि फर्मका इन्द्र प्रसाद तिवारीले २२ रोपनी जग्गामा कालिज र्फम संचालन गरेका हुन् । १५ महिना अगाडीवाट शुरु गरिएको कालिज फर्ममा २ हजार ५०० वटा कालिज पालन गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ पुष २०७९, शुक्रबार ०८:५९व्यासको ३८औं नगरसभा : शून्य बेरुजुमा झार्न नगरपालिका प्रयत्नशील छ – नगरप्रमुख न्यौपाने
व्यास नगरपालिकाले विहीबारबाट सुरु गरेको ३८औं नगरसभामा सभाध्यक्ष एवं नगरप्रमुख वैकुण्ठ न्यौपानले शून्य बेरुजुमा झार्न नगरपालिका प्रयत्नशील रहेको बताएका छन् । नगरसभामा आ.व. २०७९/०८० को नीति, कार्यक्रमको संक्षिप्त प्रगति समिक्षा प्रस्तुत गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिका भित्र अत्याधिक बेरुजु रहेको भन्ने चर्चा रहेको हुँदा उक्र बेरुजु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ पुष २०७९, शुक्रबार १८:३८दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गरेको छ । महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ-आफ्नो जातिय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ पुष २०७९, शुक्रबार १७:३०गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन
गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले…
पुरा पढ्नुहोस -
अर्थ
१८ पुष २०७९, सोमबार ११:३१धानको उत्पादन वृद्धि : चामल आयात घट्यो
अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ पुष २०७९, आईतवार १६:०९तनहुँमा २८ करोडको सुन्तला उत्पादन
तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ पुष २०७९, शनिबार १६:४०पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’
पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ पुष २०७९, बुधबार १३:२२भैँसीपालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक
तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्नुभएको छ । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उहाँले भन्नुभयो, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ पुष २०७९, बिहीबार १८:१४बन्दीपुर केबलकारको काम अन्तिम चरणमा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले…
पुरा पढ्नुहोस