अर्थ
-
Top 3 Feature Posts
१८ असार २०७९, शनिबार १७:१६नेपालीले ४१ करोड रुपैयाँको चुङगम पड्काएरै सके
न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०७९, शुक्रबार १७:०९काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली, ६९ करोड ६० लाखको ओखर आयात
नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा…
पुरा पढ्नुहोस -
अर्थ
१७ असार २०७९, शुक्रबार १३:४१बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड
गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०७९, शुक्रबार ११:३५भिमाद नगरपालिकाको ६६ करोड ३७ लाख बजेट पारित
तनहुँको भिमाद नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । गत असार १० गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम बिहीबार पारित गरिएको हो । १२औं नगरसभाका अवसरमा उपप्रमुख शारदा खनालले नगरसभामा प्रस्तुत गरेको आगामी वर्षका लागि ६६ करोड ३७ लाख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ असार २०७९, बिहीबार १८:५२आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै
चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०७९, बुधबार १२:३९टपरी बनाउन अनुदानमा मेसिन, बन्दिपुरका होटलहरुमा टपरीको प्रयोग गरिने
तनहुँको बन्दिपुर गाउँपालिकाले सालको पातबाट टपरी बनाउन अनुदानमा मेसिन उपलब्ध गराएको छ । गाउँपालिकोले दुइ लाख १३ हजार ५०० रुपैयाँको मेसिन खरिद गरी महिला उद्यमी समुहलाई प्रदान गरेको हो । बन्दिपुर गाउँपालिका-६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई अनुदानमा मेसिन उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०७९, बुधबार १२:३४आज १५ असार अर्थात धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात
असार १५ गते हरेक वर्षआउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्षधान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको र्सवव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०७९, आईतवार ११:५२तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक : १० वटा पालिकाको करिब आठ अर्ब बराबरको अनुमानित बजेट
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ को अनुमानित बजेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०७९, शुक्रबार १६:०४आर्थिक वर्ष २०७९।०८० का लागि म्याग्दे गाँउपालिकाको वजेट ७३ करोड प्रस्तुत
तनहुँको म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७९।०८० को वजेट ७३ करोड २६ लाख ९५ हजार ३६५ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेवाट सो वजेट सार्वजनिक गरेका हुन । वजेटमा पुर्वाधार विकास तर्फ पुजीगत खर्च…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०७९, शुक्रबार १२:०२आ.व. २०७९/०८० का लागि भानु नगरपालिकाको रु ८९ करोड अनुमानित बजेट
तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८९ करोड ६८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले विहीबार आयोजना गरेको दशौं नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उमा गोतामेले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटको कुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०७९, बिहीबार १७:१२कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले चालु आवमा एक हजार मेट्रिक टन मल वितरण
कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ असार २०७९, मंगलवार १९:४१एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा
चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा…
पुरा पढ्नुहोस