अर्थ
-
अर्थ
१७ आश्विन २०७७, शनिबार १२:४३तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार
कृष्ण न्यौपाने (दमौली) अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै…
पुरा पढ्नुहोस -
अर्थ
१६ आश्विन २०७७, शुक्रबार १२:२५“उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना
भञ्ज्याङ समाचारदातातनहुँको घिरिेङ गाउँपालिकाले सबै घरमा बत्ति बाल्ने लक्ष्यका साथ ‘उज्ज्यालो घिरिङ’ अभियान चलाएको छ । अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्नबाट बञ्चित रहेका घिरिङका बासिन्दालाई आगामि पुस महिना भित्रसम्म विद्युत सेवा उपभोग गर्ने वातावरण बनाउने लक्ष्यका साथ काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष रनबहादुर…
पुरा पढ्नुहोस -
अर्थ
१५ आश्विन २०७७, बिहीबार १४:२८पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण
कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण गरिएको छ । कृषि सेवा ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले अनुदान रकमबापत कृषकलाई रु ११ करोड १९ लाख ४४ हजार ८५० वितरण गरेको हो । पशु सेवा विज्ञ केन्द्रले…
पुरा पढ्नुहोस -
अर्थ
२७ भाद्र २०७७, शनिबार १५:५९तनहुँले ३ अर्ब ८० करोड ७८ लाख बजेट पायो (स्थानीय तहले प्राप्त गरेका बजेटको सूचि सहित)
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई विभिन्न ४ शीर्षकका रकमको अर्थ मन्त्रालयले बाँडफाँड गरेको छ । सो अर्न्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । आर्थिक वर्ष२०७७/०७८ का लागि संघीय सिञ्चित कोषबाट गएको…
पुरा पढ्नुहोस -
अर्थ
२७ भाद्र २०७७, शनिबार १५:५७व्यास नगरपालिकाको बजेट रु १ अर्ब ५२ करोड : शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र प्राथमिकतामा
तनहुँको व्यास नगरपालिकाको ३३औं नगरसभाले अगामि आर्थिक वर्ष २०७७/०७८ का लागि निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलार्य प्रथामिकतामा राखेको नगरपालिकाले आगामि आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको…
पुरा पढ्नुहोस -
अर्थ
२७ भाद्र २०७७, शनिबार १५:५४तनहुँमा पूँजीगत खर्च ५४ दशमलव ६३ प्रतिशत
जिल्लामा सङ्घीय सरकारबाट प्राप्त विकास बजेट (पूँजीगत खर्च) मध्ये गत आर्थिक वर्षमा ५४ दशमलव ६३ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट विकासका लागि पूँजीगत बजेट रु एक अर्ब ८१ करोड १५ लाख ७०…
पुरा पढ्नुहोस -
अर्थ
२७ भाद्र २०७७, शनिबार १५:५२३६औं वार्षिकोत्सवकामा नबिल बैंकको नयाँ योजना सार्वजनिक
नबिल बैंकले अहिलेको विषम् परिस्थितलाई लक्षित गर्दै सम्पूर्ण ऋणी तथा ग्राहकको आवश्यकतालाई सहज बनाउने उद्देश्य सहित ‘३६औं वार्षिकोत्सव योजना’ सार्वजनिक गरेको छ । योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको…
पुरा पढ्नुहोस