अर्थ
-
Top 3 Feature Posts
२१ चैत्र २०८१, शुक्रबार १७:५४सडक स्तरोन्नतिपछि बन्दीपुर गाउँपालिका–५ स्थित थुम्काका स्थानीय उत्साहित
बन्दीपुर : तनहँको बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ चैत्र २०८१, शुक्रबार १०:४७‘एक स्थानीय तह-एक औद्योगिक ग्राम’ : आँवुखैरेनीको औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु
तनहुँ : सरकारले ६ वर्षयता देशका १२० पालिकामा औद्योगिक ग्राम निर्माण घोषणा गरे पनि हालसम्म चारवटा मात्रै सञ्चालनमा आएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र अछामको मेल्लेख गाउँपालिकामा मात्रै औद्योगिक ग्राम सञ्चालनमा आएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० चैत्र २०८१, बिहीबार ११:११ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आँवुखैरेनी गाउँपालिकाले “एक वडा, एक पर्यटकीय गाउँ” बनाउने
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ चैत्र २०८१, बुधबार १०:१३व्यासको गौरवको आयोजना : पराशर मार्गको कामले गति लिन सकेन
दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाको पराशर मार्गको कामले गति लिन सकेको छैन । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गको स्तरोन्नतिको काम सुस्त गतिमा भएको छ । समय सकिन साढे तीन महिना बाँकी रहुँदा भौतिक प्रगति १४ प्रतिशत मात्रै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ चैत्र २०८१, बुधबार १०:०९घरेलु मदिरा वैध गर्नेबारे गण्डकी प्रदेशसभामा छलफल
गण्डकी : लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । विधेयक दफाबार छलफलका लागि सम्बन्धित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ चैत्र २०८१, मंगलवार ११:१७तनहुँका कृषकहरु चैते धान रोपाईमा व्यस्त
तनहुँ : तनहुँको व्यास नगरपालिका–७ सत्रसय फाँटका कृषक मुक्तिकुमार गोशली यतिबेला चैते धान रोप्नमै व्यस्त छन् । ३ रोपनी खेतमा चैते धान रोप्नका लागि उनले गाउँकै ६ जना कृषकलाई मेलोमा बोलाएका छन् । बिहानदेखि बेलुकासम्म खेतमै धान रोप्दै समय बित्ने उनले बताए । ‘कतै गोरु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ चैत्र २०८१, सोमबार ११:४४४० हजार बिरुवा उत्पादन गरी वितरण गर्दै डिभिजन वन कार्यालय तनहुँ
दमौली : डिभिजन वन कार्यालय तनहुँले ४० हजार बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ । कार्यालयको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका ४० हजार बिरुवा उत्पादनको तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत नवीन विकले पाँच हजार जडीबुटीका बिरुवा, पाँच हजार बहुवर्षीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ चैत्र २०८१, आईतवार ११:५२आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै
दमौली : आँबुखैरेनी गाउँपालिकाका तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ चैत्र २०८१, आईतवार ११:४९एक वर्षअघि नै सम्पन्न हुनुपर्ने नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
डुम्रे : तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ चैत्र २०८१, शुक्रबार ०८:४५तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया अघि बढाइएको छ । आयोजनाले भोगचलान गर्ने वनक्षेत्र बराबरको जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाउन वनसंग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढाएको हो ।…
पुरा पढ्नुहोस -
अर्थ
१४ चैत्र २०८१, शुक्रबार ०८:४३नवलपरासीको चम्घाका घरघरमा खानेपानी धारा
बुलिङटार : घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुर मार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि…
पुरा पढ्नुहोस -
अर्थ
१४ चैत्र २०८१, शुक्रबार ०८:३४तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा
डुम्रे : तनहुँको भानु नगरपालिका–१, डुम्रेस्थित पुलचोक नजिकै साजबोटेमा तोरी तथा खाद्यान्न मिल सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए । ‘कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा…
पुरा पढ्नुहोस