अर्थ
-
Top 3 Feature Posts
३० माघ २०८१, बुधबार १४:१३तनहुँ जलविद्युत् आयोजनाको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण
दमौली : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० माघ २०८१, बुधबार १४:०९आन्तरिक पर्यटक रोजाइमा भानुको ‘ग्रीन हिमालयन फार्म स्टे’
डुम्रे : तनहुँको भानु नगरपालिका–९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ । चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाउनुभएको छ । उहाँले सञ्चालनमा ल्याउनुभएको परम्परागत र आधुनिक शैलीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०८१, मंगलवार १३:०३सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी
हुप्सेकोट : सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ माघ २०८१, सोमबार १३:०६खेर जाने केराको थम्बाबाट तनहुँका महिलाहरु उपयोगी सामग्री उत्पादन गर्दै
दुलेगौंडा : जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । तर सबैतिर खेर फाल्ने गरिएका केराका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादन बनाउन प्रयोग गरिरहेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ माघ २०८१, सोमबार १२:४९तनहुँको व्यास–१४ स्थित रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा
दमौली : तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ माघ २०८१, शनिबार १२:३१तनहुँसहित गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल
गण्डकी : गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ माघ २०८१, बिहीबार १४:५२गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्तायो
गण्डकी : गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ माघ २०८१, बिहीबार १४:४८म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी
दमौली : तनहुँको म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी गरिएको छ । जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने भएको हो । दैनिक ८००…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ माघ २०८१, बुधबार १२:४४तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा पुल नबन्दा सास्ती
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ माघ २०८१, बुधबार १०:५४तनहुँको आँवुखैरेनी घलडाँडाका कृषकले १५ वर्षपछि पुनः सुरु गरे गहुँ खेती
आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडामा रहेको ‘घलडाँडा कृषक समुह’का कृषकहरूले १५ वर्षको अन्तरालपछि गहुँ खेतीमा उत्साहका साथ फर्किएका छन् । गाउँपालिकाको कृषि शाखाको सहयोग र प्राविधिक मार्गदर्शन प्राप्त गरेपछि समुहका कृषकहरूले २० रोपनी क्षेत्रफलमा सामुहिक रूपमा गहुँ खेती गरेका हुन् । समुहले पछिल्लो समय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८१, सोमबार १२:२७गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८१, सोमबार १२:२५नारायणघाट–बुटवल सडक विस्तारमा तीव्रता
नवलपुर (नवलपरासी) : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले उक्त खण्डका विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “फेब्रुअरीमा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र गर्ने गरी काम भइरहेको छ”,…
पुरा पढ्नुहोस