अर्थ
-
अर्थ
८ मंसिर २०८०, शुक्रबार १४:०९तिहारमा रु २४ करोड फूलको कारोबार
यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८०, बुधबार १९:४९अर्थतन्त्रको मेरुदण्ड : ‘बन्दीपुरमा केबुलकार र पाँचतारे होटल’
तनहुँ : बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ मंसिर २०८०, सोमबार १७:४१तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोड, कृषि उद्योगमा आकर्षण
दमौली : तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १३:३४पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गर्नुभयो । वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उहाँ स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँले पुर्ख्यौली आरन पेसालाई अगाडि बढाउनुभयो । गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध हुनुहुन्छ । हातमा सीप,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १३:२१कुहिरो हेर्न मानहुँकोटमा पर्यटकको आगमन बढ्यो
चिसो मौसम सुरु भएसंगै तनहुँको सदरमुकाम दमौली बिहानका समयमा कुहिरोले ढपक्कै ढाकिन थालेको छ । सेतो कुहिरोको सिराकले दमौली बजार लगायत आसपासको क्षेत्र ढाकिएपछि मानहुँकोटबाट निकै आकर्षक र मनमोहक देखिने गर्दछ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा विशेष गरी कुहिरो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ मंसिर २०८०, आईतवार १२:४३म्याग्देको वाराही सामुदायिक वनमा “टाइगर हिल पार्क” निर्माण
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ मंसिर २०८०, शनिबार २०:५१बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल
चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ मंसिर २०८०, शनिबार १५:२९अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
गण्डकी : कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ कार्तिक २०८०, मंगलवार ११:५७स्रोतकेन्द्र विस्तार गर्दै तनहुँको बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ कार्तिक २०८०, आईतवार १९:१९सयपत्री फूल व्यवसायको नयाँ गन्तव्य : आँवुखैरेनीमा उत्पादित सयपत्री फूल कतार पुग्यो
नयाँ व्यवसायको सम्भावना देखिएकाले फूलखेती विस्तार गरी उद्यम तर्फउन्मुख गराउँछौं : अध्यक्ष चुमान तनहुँको आँवुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार पठाइएको छ । कतारमा पहिलोपटक नेपाली फूल भित्रिएको हो । नेपालीहरुको दोश्रो ठूला पर्व तिहारमा अत्याधिक प्रयोग हुने सयपत्री फूल गाउँपालिकाको समन्वयमा कतार पठाइएको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ कार्तिक २०८०, बुधबार १७:४७सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ
तनहुँ : नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ कार्तिक २०८०, मंगलवार १९:१४तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो…
पुरा पढ्नुहोस