खेलकुद
-
खेलकुद
टोकियो ओलिम्पिक्स २०२० मा संयुक्त राज्य अमेरिकाको अग्रता
टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको…
पुरा पढ्नुहोस -
खेलकुद
भदौ १७ र २० गते नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि…
पुरा पढ्नुहोस -
खेलकुद
ओलम्पिकमा चार महिलासहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त
जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ स्वर्णसहित व्यासलाई राष्ट्रपति रनिङ शिल्ड, विद्यालयभरमा सत्यवती पहिलो, मित्रता दोश्रो र पञ्चमुनिदेव तेश्रो
तनहुँको दमौलीमा आयोजना गरिएको १२औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा व्यास नगरपालिकाले १२ स्वर्णपदक सहित राष्ट्रपति रनिङ शिल्ड हातपार्न सफल भएको छ । बीपी वन वाटिका र दमौली खेल मैदानमा सञ्चालन गरिको प्रतियोगितामा सर्वाधिक पदकका साथ नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो । यस अघि विद्यालयलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माविले जित्यो
प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । मनहरीको आदर्श नमुना युवा क्लवको खेलमैदानमा बिहीवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ४ काश्य सहित राधाले उपाधि हात पारेको हो । उक्त प्रतियोगितामा ६ स्वर्ण, ३…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलकुद विकास समिति तनहुँका पदाधिकारीको पदस्थापन
खेलकुद विकास समिति तनहुँका नवनियुक्त पदाधिकारीको पदस्थापना गरिएको छ । समितिले विहीबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिल पाण्डे, उपाध्यक्ष खाँण ठकुरी, सचिव तुल्सीराम पाण्डे तथा समितिमा मनोति भएका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन गरिएको हो । बिगत दुइ वर्षदेखि पदाधिकारी बिहिन रहेको खेलकुद विकास समितिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याग्देमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
तनहुँको म्याग्दे गाउँपालिकामा प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवको प्राङ्गणमा प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले नयाँ बर्षको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो गल्कोट
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको गण्डकी प्रदेशको पालिकास्तरी मेयर कप २०७७ भलिबल प्रतियोगिताको च्याम्पियन बागलुङको गल्कोट बनेको छ । शुक्लागण्डकी नगरपालिकाको प्रस्तावित रंगशाला गणपते खेलमैदानमा आइतबार आयोजक शुक्लागण्डकी ए टिमलाई ३-१ सेटमा पराजित गरी गल्कोट च्याम्पियन बनेको हो । गल्कोटले पहिलो सेट १६-२५ ले सहज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकी मेयर कप २०७७ को फाइनल प्रतिस्पर्धा आज
शुक्लागण्डकी नगरपालिकाले संचालन गरेको मेयर कप २०७७ पुरुष भलिबल प्रतियोगितामा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई ३-२ सेटले हराउदै शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको हो । गाउँफर्कोदय माविको खेलमैदान गणपतेमा भएको निकै रोमाञ्चक खेलमा शुक्लागण्डकीले दुइ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रथम शुक्लागण्डकी मेयर कपमा १५ समुहको सहभागिता
तनहुँको शुक्लागण्डकी नगरपालिकाले शुक्रबारदेखि प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न गरेको छ। गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता
तनहुँको शुक्लागण्डकी नगरपालिकाले गण्डकी प्रदेश अन्तर पालिका स्तरीय मेयर कप २०७७ भलिबल प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता गर्न लागेको बताएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको घिरिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
तनहुँको घिरिङ गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगता शुक्रबारदेखी शुरु गरेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता गाउँपालिकाको प्राणढमा सञ्चालन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रन बहादुर रानाले शिक्षा र खेलक्षेत्रलाई संगै जोडर लग्ने सके प्रभावकारी हुने बताए । शिक्षा संगै खेलकुदलाई…
पुरा पढ्नुहोस