फाेटाे फिचर
-
३१ बैशाख २०८०, आईतवार ११:४४वन डढेलो नियन्त्रण
तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित रानीबनमा लागेको डढेलो निभाउन खट्टएिका बन्दिपुरका प्रहरी चौकीका प्रहरीहरु। वन जंगलमा अनियन्त्रित रुपमा डढेलो लाग्दा वातावरणमा समेत प्रभाव पर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ बैशाख २०८०, आईतवार ११:२८स्वास्थ्य परीक्षण
ट्राफिक सप्ताहका अवसरमा बन्दिपुर-१ डुम्रे स्थित ट्राफिक प्रहरी पोष्टमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा स्वास्थ्य परीक्षण गरिदै । शिविरमा सवारी चालक तथा अन्य गरी ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ बैशाख २०८०, शुक्रबार ११:१८कहिले बन्छ यो पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र भिमाद नगरपालिका ८ जोड्ने सेती दोभानमा निर्माणाधिन पुल । २०७१ सालमा सम्झौता गरी पुल निर्माण कार्य अगाडि बढाइएपनि पटक पटक म्याद थप गरिएपनि हालसम्म सम्पन्न हुन सकेको छैन । यो पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।…
पुरा पढ्नुहोस -
२८ बैशाख २०८०, बिहीबार ११:३९आँधिमुल बाराही मन्दिर
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित आँधिमुल बाराही मन्दिर । विशेष गरी हरिबोधिनी एकादशीको दिनमा मात्र भक्तजनले भरिभराउ हुने मन्दिर परिसरको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएको छ। धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यस मन्दिरमा तनहुँसँगै गोरखा, लमजुङ लगायत विभिन्न जिल्लाबाट आउने आन्तरिक…
पुरा पढ्नुहोस -
२७ बैशाख २०८०, बुधबार ११:४९आयुर्वेदको स्वास्थ्य शिविर (फोटोफिचर)
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले व्यास नगरपालिका-९ सतिस्वाँरामा आयोजना गरेको वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा उपचार सेवा लिन आएका सेवाग्राहीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ बैशाख २०८०, मंगलवार ११:०५महिलाहरुलाई सीप मुलक तालिम
तनहुँको भानु नगरपालिका-१२ ले सञ्चालन गरेको सीम मुलक तालिममा सहभागि भएका महिलाहरु । वडाले महिलाहरुलाई लक्षित गरी पाँच दिने चुरा, पोते, औठी, हार बनाउने तालिम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ बैशाख २०८०, सोमबार ११:४८पृथ्वीराजमार्गमा कालोपत्रको तयारी
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीतर्फसात किलोमिटर सडक कालोपत्रको तयारी गरिदै । मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले आँबुखैरेनीतर्फाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको छ । योजनाले चालु आर्थिक वर्षभत्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ बैशाख २०८०, आईतवार ११:४०ढोरवाराही मन्दिरमा भक्तजन
तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी स्थित ढोरवाराही मन्दिरमा शनिबार पुजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरुको भिड । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ बैशाख २०८०, आईतवार ११:१७निर्माणाधिन ऋषिङको सभाहल
तनहुँको ऋषिङ गाउँपालिका-१ बेल्टारमा निर्माणाधीन ऋषिङ्ग सभा हल । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा सभाहल निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस