होमपेज /तस्विर/निर्माणाधिन ऋषिङको सभाहल निर्माणाधिन ऋषिङको सभाहल २४ बैशाख २०८०, आईतवार ११:१७ तनहुँको ऋषिङ गाउँपालिका-१ बेल्टारमा निर्माणाधीन ऋषिङ्ग सभा हल । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा सभाहल निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर