फाेटाे फिचर
-
५ बैशाख २०७९, सोमबार २१:०४विश्व सम्पदा दिवसमा तनहुँसुर (फोटोफिचर)
विश्व सम्पदा दिवसका अवसरमा ऐतिहासिक स्थल तनहुँसुरमा सम्पदाको महत्वका विषयमा चर्चा गरिएको छ । भानु शान्ति निकुञ्ज वृहत गुरु योजना कार्यान्वयन समितिको आयोजना तथा व्यास नगरपालिका, उर्जा तथा वातावरण नेपालको सहयोग र सम्पदा नेपालको समन्वयमा तनहुँसुरुमा विविध कार्यक्रमहरु गरिएको छ । दिवसका अवसरमा तनहुँसुरको गद्दीचौतारीमा…
पुरा पढ्नुहोस -
४ बैशाख २०७९, आईतवार ११:२०राजमार्ग विस्तार
पृथ्वीराजमार्गको आँवुखैरेनी-जमुने सडक खण्ड अन्तरगत व्यास-१२ मा सडक डाइभर्सन गरी राजमार्गलाई चार लेनको बनाउन पहरो कटान गरिदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ बैशाख २०७९, शुक्रबार १३:३७भिमादको मगर भिलेजमा आन्तरिक पर्यटकको भिड (फोटोफिचर)
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ्गको मगर भिलेजमा नयाँ वर्षका दिन करिब एक हजार जना आन्तरिक पर्यटक पुगेका छन् । स्थानीय युवा प्रताप रानाले गामीण जीवनशैली झल्कने गरी निर्माण गरेको मगर भिलेज अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । मगर भिलेजमा नयाँ वर्षका दिन मात्रै करिब…
पुरा पढ्नुहोस -
२ बैशाख २०७९, शुक्रबार १२:४०नयाँ वर्षमा धार्मिक स्थलमा भक्तजन
तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरवाराही मन्दिरमा नयाँ वर्षो दिन पूजाअर्चन तथा दर्शनका लागि पुगेका भक्तजनहरु। नयाँ वर्षो पहिलो दिन जिल्लाका धार्मिक स्थल तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको उल्लेख्य सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ बैशाख २०७९, बिहीबार ०८:३२दुर्घटना उद्धारको नमूना अभ्यास
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ठूलोढुङ्गामा आयोजना गरेको कार्यक्रममा सवारी दुर्घटना उद्धारको नमूना अभ्यास गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० चैत्र २०७८, बुधबार ११:१३पार्क संरक्षणका लागि नदी तटबन्ध
तनहुँको व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराशर आश्रमसंगै निर्माण गरिएको पार्कलाई नदी कटानबाट जोगाउन मादी नदी तर्फ तारजालीमा ढुंगा भरेर तट्बन्ध गरिदै । निर्माणाधीन पार्क सेती र मादी नदीको कटानको जोखिममा परेपछि अहिले तनहुँ जलविद्युत आयोजनाले तटबन्ध कार्य अगाडि बढाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० चैत्र २०७८, बुधबार १०:५५बिउ पुजीका लागि बाख्रा वितरण
तनहुँका बन्दिपुर गाउँपालिका-१ मा अपाङ्गता भएका ब्याक्तिहरुको परिवारलाई बिउ पुजीका लागि बाख्रा वितरण गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापा र वडाध्याक्ष भानुभक्त पोख्रेल । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय छ जना अपाङ्गता भएका व्यक्तिका परिवारलाई माउ बाख्रा वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ चैत्र २०७८, मंगलवार १०:५१म्यादी प्रहरीलाई तालिम
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भर्ना गरिएका म्यादी प्रहरीलाई आवश्यक तालिम दिंदै जिल्ला प्रहरी कार्यालय तनहुँ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ चैत्र २०७८, सोमबार ११:३८चैतेदशैं तथा रामनवमी मेलामा भलिबलि प्रतियोगिता
तनहुँको भानु नगरपालिका-१० रामपुरटारमा चैतेदशैं तथा रामनवमी मेलामा आयोजित भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी र दर्शकहरु । मेलामा भलिवल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, घैंटो फुटाइ तथा भाले समाई खेल प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस