फाेटाे फिचर
-
१७ मंसिर २०७८, शुक्रबार १०:४६युवाको सहभागितामा पदमार्ग निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ को रातामाटा गाउँमा पदमार्ग निर्माण गर्दै स्थानीय युवाहरु । वडा कार्यलयको आर्थिक सहयोगमा स्थानीय युवाहरुले पदमार्ग निर्माण गरेका हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ मंसिर २०७८, बिहीबार ११:२७३४औं विश्व एड्स दिवस
‘असमान्त हटाऔं एड्स अन्त्य गरौ’ भन्ने मुल नाराका दमौली स्थित प्रशासन चोकमा ३४औं विश्व एड्स दिवसका अवसरमा एड्सका कारण ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती बालिदै । हरेक वर्ष डिसेम्बर १ तारिकका दिन पर्ने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय स्तरबाटै जनचेतनामा बढी जोड दिनु पर्ने…
पुरा पढ्नुहोस -
१५ मंसिर २०७८, बुधबार ११:४२होमस्टे पाहुनाका लागि खुल्ला गरेपछि स्वागतको तयारी
गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित तनहुँको टुटेपानी सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालकहरु । कोरोना कहरका कारण बन्द भएको होमस्टे मंगलबारबाट पाहुनाका लागि खुल्ला गरिएको होमस्टेका अध्यक्ष क्या. होमबहादुर गुरुङले बताए । जिल्ला सम्मनय समिति तनहुँका प्रबक्ता गल गुरुङ र शुक्लगण्डकी…
पुरा पढ्नुहोस -
१५ मंसिर २०७८, बुधबार ११:२६घिरिङको च्याचुलमा घरघरमा खानेपानी
तनहुँको घिरिङ गाउँपालिका-५ च्याचुलका ४६ घरधुरीमा धारा जडान गरी खानेपानी वितरणको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना । समुन्द्री सतहबाट करिब १ हजार ५० मिटर उचाईमा रहेको च्याचुल गाउँमा गाउँपालिकाको एक घर एक धारा अभियान अन्तरगत ६२ लाख रुपैयाँ बजेट विनियोजन गरी खानेपानी आयोजना निर्माण…
पुरा पढ्नुहोस -
१४ मंसिर २०७८, मंगलवार ११:४३काम गर्दै मजदुर
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारा निर्माणाधिन १४० मेगावट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण स्थलमा काम गर्दै गरेका मजदुरहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ मंसिर २०७८, सोमबार ११:२६राजमार्ग सडक विस्तार
पृथ्वीराजमार्ग विस्तार कार्यक्रम अन्तरगत तनहुँको आँवुखैरेनी-जामुन खण्ड विस्तारका लागि सडक चौडा गर्ने काम गरिदै । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । ८० किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरी…
पुरा पढ्नुहोस -
१३ मंसिर २०७८, सोमबार ११:०९फेवातालको डुंङ्गामा पर्यटक
पोखराको फेवातालमा डुङ्गा शयर तथा तालबाराही मन्दिर दर्शनका लागि आएका आन्तरिक पर्यटकको भिड । तस्विर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
१२ मंसिर २०७८, आईतवार ११:२८सडक सिमाको रुख कटान
पृथ्वीराजमार्गलाई विस्तार कार्यक्रम अन्तरगत तनहुँको आँवुखैरीनमा सडक सिमा क्षेत्र भित्र पर्ने रुखहरु कटान गर्दै मजदुरहरु । मुग्लिङ-पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख काटिने भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ मंसिर २०७८, आईतवार ११:२२मानहुँकोटमा पर्यटक
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा पुगेको आन्तरिक पर्यटक । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस