फाेटाे फिचर
-
२६ कार्तिक २०७८, शुक्रबार ०७:१६जनगणना सुरु
राष्ट्रिय जनगणना २०७८ सुरु भएसंगै तनहुँको व्यास नगरपालिका-१३ मा र्सवसाधारणको विवरण संकलन गर्दै गणक । ‘मेरो गणना, मेरो सहभागित’ भन्ने नाराका साथ सञ्चालन गरिएको जनगणनका लागि तनहुँमा ४९० गणकहरु खट्टएिका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ कार्तिक २०७८, शुक्रबार ०७:०७छठ पर्वको समापन
दमौलीको मादी नदी किनारमा विहीबार बिहान उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिएर व्रत समाप्त गर्दै वर्तालुहरु । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ कार्तिक २०७८, बुधबार ११:५३तनहुँका धार्मिकस्थलमा भक्तजनको भिडभाड : थानीमाई मन्दिरमा १९३ फूलको डोली चढाइयो
कोरोना कहरको चपेटामा परेका तनहुँका धार्मिक स्थलहरुमा भक्तजनको भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमण दर कम हुँदै गएपछि तनहुँका धार्मिकस्थलहरुमा अहिले पूजापाठ र्सवसाधारणका लागि खुल्ला गरिएको छ । मठमन्दिर तथा शक्तिपिठहरुमा पुजापाठ खुल्ला गरिएसंगै भक्तजनहरुको आवगमन बढेको हो । विशेष गरी कात्तिक महिनामा धार्मिक…
पुरा पढ्नुहोस -
२३ कार्तिक २०७८, मंगलवार ११:४६पाक्यो कटुस
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित दभुङ चण्डीदेवी मन्दिर परिसरको जंगलमा पाकेर झरेको कटुस टिप्दै स्थानीय । तस्विर : अश्विन कुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ कार्तिक २०७८, सोमबार १२:१७नयाँपुस्तालाई संस्कृति सिकाउने अभियान (फोटोफिचर)
तिहार पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीको आदर्श नमुना क्लवको देउँसी भैलो कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बालिकाहरु । क्लवले तिहारमा खेलिने देउसी भैलो संरक्षण तथा नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले देउसी भैलो कार्यक्रम गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ कार्तिक २०७८, शुक्रबार ११:५०तिहार पर्वका अवसरमा दमौलीमा देखिएको चहपहल (फोटोफिचर)
तिहार पर्वको अवसरमा विहीबार तनहुँको दमौलीमा देउसी भैलो खेल्दै व्यास मगर नौमती बाजा समूह । तिहार पर्व सुरु भएसंगै बालबालिका, युवायुवती तथा विभिन्न समुह देउसी भैलो खेल्न थालेका छन् । तनहुँको दमौलीमा तिहार पर्वमा दिदीबहिनीले दाजुभाइलाइ दिने भाइमसला खरिद बिक्री गरिदै । तनहुँको दमौलीमा विहीबार…
पुरा पढ्नुहोस -
१७ कार्तिक २०७८, बुधबार ११:०४आँखा परीक्षण
दमौली अस्पताल गोवर्धन शर्मा मेमोरियल आँखा उपचार एवं अनुसन्धान केन्द्र भवन निर्माणको शिलान्यास तथा सेवाको उद्घाटन पश्चात आँखा परीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०७८, मंगलवार १२:०१बासैबासको घर
तनहुँको व्यास नगरपालिका-११ को रामथुम्कीमा निर्माण गरिएको बासको घर । स्थानीय मित्र दुराले गाउँघरमै पाइने बाँसको प्रयोग गरी आकर्षक बम्बो कटेज निर्माण गरेका छन् । कटेजमा अहिले आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०७८, मंगलवार ११:४७अतिरिक्त पुस्तक खरिदका लागि देउसी भैलो
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु देउसी भैलो खेल्दै । विद्यालयमा अतिरिक्त पुस्तक खरिदका लागि आवश्यक रकम जुटाउन शिक्षक तथा विद्यार्थीहरुले स्थानीय गाउँगाउँमा पुगेर देउसी भैलो खेल्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस