फाेटाे फिचर
-
२१ फाल्गुन २०७७, शुक्रबार ११:३६शहीद परिवारलाई गाउँपालिकाको सहयोग
तनहुँको बन्दिपुर गाउँपालिका-४ का शहीद हरिप्रसाद श्रेष्ठकी आमालाई आर्थिक सहयोग गर्दै गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा र उपप्रमुख करुणा गुरुङ । गाउँपालिकाले तीन शहीद परिवारलाई भेट गरी दश हजार रुपैयाँसहित सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०७७, बिहीबार ११:५८लोपको संघारमा घुमाउने घर
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको परम्परागत घुमाउने घर । बढ्दो आधुनिकता र आरसीसी घर निर्माणका कारण परम्परागत घुमाउने घर लोपको संघारमा पुगेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०७७, बिहीबार ११:३४भानुका शिक्षकलाई सूचना प्रविधि तालिम
तनहुँको भानु नगरपालिका वडा नं. १० स्थित रामपुरटार केन्द्रमा सञ्चालन गरिएको सुचना प्रविधि सम्बन्धी तीन दिने तालिममा सहभागि शिक्षकहरु । केन्द्रले आयोजना गरेको तालिममा नगरपालिकाको पूर्वि क्षेत्रका २५ जना प्रधानाध्यापक तथा शिक्षकहरु सहभागि रहेका छन् । उक्त तालिममा खैरेनी माध्यामिक विद्यालय खैरेनीटारका प्रधानाध्यापक केशबराज घिमिरे…
पुरा पढ्नुहोस -
२० फाल्गुन २०७७, बिहीबार ११:३२बासको चोया काट्दै
तनहुँको व्यास नगरपालिका-१४ मास्दीघाटका एक पुरुष बासको चोया काट्दै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७७, बुधबार १२:०६देवघाटमा सडकको स्तरोन्नती
तनहुँको देवघाट गाउँपालिकाको मुख्य सडकको स्तरोन्नती तथा नाला निर्माण गरिदै । भौतिक पूर्वाधार कार्यालयले दासढुंगा-देवघाट गाउँपालिका जोड्नका लागि २०७७ वैशाख १६ गते स्वच्छन्द-संरक्षण रोयल जे/भी भरतपुरसंग २०७८ पुस १६ गतेसम्म सडक कालोपत्रे, ग्याबिन, नाला निर्माण लगायतका काम गर्ने गरी भ्याट सहित १४ करोड ८७ लाख…
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७७, बुधबार ११:५८राम्रो उत्पादित आलुबाट किसान खुशी
रामपुर नगरपालिका-५ स्थित बाह्रसिसे खेतमा लगाइएको आलु खनेर थुपार्दै किसान । आलुको उत्पादन बढेपछि कृषक उत्साहित बनेका छन् । तस्बिर : सुशीला रेग्मी/रासस
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०७७, मंगलवार ११:४१सामुदायिक वन व्यवस्थापन तालिम
तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोक सामुदायिक वनका पदाधिकारीलाई सामुदायिक वन व्यवस्थापन तालिम तथा स्थलगत वन सम्वर्द्धन कार्य पश्चात सामुहिक तस्विर खिचाउँदै । तालिम पश्चात सामुदायिक वनलाई वन सम्बर्द्धन उपकरण समेत हस्तान्तरण गरिएको सव-डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७७, सोमबार ११:३४ऋषिङकोट दरबार
तनहुँको ऋषिङ गाउँपालिका-७ स्थित ऐतिहासिक स्थित ऋषिकोट क्षेत्र । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक आयमले महत्वपूर्ण यो क्षेत्र ग्रामीण पर्यटकीय सम्भावना रहेपनि उचित प्रचारप्रसार अभवाका कारण ओझेलमा पर्दै आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७७, सोमबार ११:२२कोभिड-१९ बिरुद्ध खोप अभियानको अभिमुखिकरण
स्वास्थ्य कार्यालय तनहुँले आयोजना गरेको कोभिड-१९ रोग विरुद्ध खोप अभियान २०७७/०७८ को जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना गोष्ठीमा सहभागि स्वास्थ्यकर्मीहरु । बन्दिपुर-५ को मर्स्यादी रिभर भ्यूमा आयोजित गोष्ठीमा ब्यास र भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । तस्विर :…
पुरा पढ्नुहोस