मनोरन्जन
-
Top 3 Feature Posts
प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा म्याग्दी प्रथम, तनहुँ द्वितीय
गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगितामा तनहुँ द्वितीय भएको छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजनले संयुक्त रुपमा आयोजनामा शनिबार पोखरामा आयोजित प्रतियोगितामा तनहुँको म्याग्दे गाउँपालिकास्थित बेदकालिका कृषि समूह द्वितीय भएको हो । प्रतियोगितामा म्याग्दी प्रथम भएको छ भने कास्की तृतीय भएको…
पुरा पढ्नुहोस -
मनोरन्जन
नवौं संस्करणको व्यास नगर साइनिङ स्टारको उपाधि सदिक्षाले जितिन
दमौली । जेसीआई व्यास नगरको नवौं संस्करणको ‘व्यास नगर साइनिङ स्टार’को उपाधि सदिक्षा रानाले जितेकी छन् । शुक्रबार राती भएको फाइनल प्रतिस्पर्धामा १९ जना प्रतिस्पिर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप र सदिक्षा थापा मगर सेकेन्ड…
पुरा पढ्नुहोस -
मनोरन्जन
दुर्गा र रेशमको ‘हे माया’ चुड्का (कौडा) गीत सार्वजनिक (भिडियो सहित)
दुर्गा गुरुङ र रेशम गुरुङको शब्द संगितमा रहेको ‘हे माया’ बोलको चुड्का (कौडा) गीत सार्वजनिक गरिएको छ । कौडा किङ्गका नामले परिचित दुर्गा र रेशमले गुरुङ र मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मौलिक चुड्का (कौडा) गीत युट्युव मार्फ सार्वजनिक गरेका…
पुरा पढ्नुहोस -
मनोरन्जन
तीन नेपाली चलचित्र बुसानमा
काठमाडौँ : पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौँ : सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको…
पुरा पढ्नुहोस -
तस्विर
हाउस अफ फेसनको फाइनलका झलकहरु (फोटोफिचर)
हाउस अफ फेसनले बुधबार राति काठमाडौँमा आयोजना गरेको एन भग-९ को फाइनलका केही झलकहरु । तस्बिर : किरण राज विष्ट/रासस
पुरा पढ्नुहोस -
मनोरन्जन
‘गदर २’ ले आक्रामक ओपनिङ गर्ने संकेत, १ लाख ८० हजार अग्रिम टिकट बिक्री
‘गदर’ रिलिजको २२ वर्षपछि सनी देओल यसको दोस्रो शृंखलामार्फत दर्शकलाई मनोरञ्जन दिन तम्तयार छन् । ‘गदर २’ शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ । फिल्मको अग्रिम टिकट बिक्री निकै आक्रामक छ । अनिल शर्मा निर्देशित फिल्मको बुधबार साँझसम्म एक लाख ८० हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ…
पुरा पढ्नुहोस -
मनोरन्जन
युट्युबमा छाउन थाले तीज गीत
मलमासले धकेलिएर तीज असोजमा पुगेको छ । युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो । अनेक विषय, भाव र बान्कीका तीज गीतले…
पुरा पढ्नुहोस -
मनोरन्जन
गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र, कुनले कति कमायो ?
चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको…
पुरा पढ्नुहोस -
मनोरन्जन
कान्तिपुर टिभीले बन्द गर्यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको…
पुरा पढ्नुहोस -
मनोरन्जन
तनहुँको खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषितसंगै साङ्गितिक क्षेत्रमा उदाएका सञ्जीव
विसं २०६६ चैत १५ गते तनहुँको खैरेनीटारमा आयोजित खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषणा भएपछि सञ्जीवसिंह रानाको साङ्गीतिक क्षेत्रमा प्रवेश भयो । पहिल्यैदेखि गायनमा रुचि राख्नुभएका रानाले पश्चिमाञ्चल तारामा आफ्नो प्रतिभा प्रस्फूटन गर्ने अवसर पाउनुभएको थियो । त्यतिबेला तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईको हातबाट पुरस्कार ग्रहण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
‘बिताउँ जुनी हाँसेर माया गाँसेर’
‘आए म त खैजरीको तालै सुनेर दिए मन तिमीलाई नै हजारौँमा चुनेर । जिन्दगी त दुई दिनको पाहुना हो बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’ गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा…
पुरा पढ्नुहोस