विज्ञान प्रविधि
-
विज्ञान प्रविधि
सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण
नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ- सूचना तथा सञ्चार प्रविधि । केही दिनअघिमात्रै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले सार्वजनिक गरेको एक प्रतिवेदनको नतिजाले यो तथ्य अझ बलशालीरूपमा पुष्टि…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा
अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक दम्पत्तिले सोसल मिडियाकै नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
स्मार्टफोनले यसरी गर्दैछ बच्चाको मानसिक स्वास्थ्यमा क्षति
यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं भ्रममा हुुनुहुन्छ । एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष हो यो । उक्त संस्थाले…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
बार्ड, च्याट जीपीटी कि बिंग ? एआईको दुनियाँमा कुन होला बादशाह ?
गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ । छिटै नै कम्पनीले आफ्ना अन्य एप तथा टूलहरुमा पनि यसको सपोर्ट थप गर्नेछ । धेरै मानिसहरुले बार्डको पूर्ण संस्करणको तीव्र प्रतीक्षा गरिरहेका थिए र यस्तो प्रतिक्षाको मुख्य कारणचाहिँ च्याट जीपीटी तथा त्यसमा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
च्याट जीपीटीले ल्याउन सक्छ मानसिक उपचारमा क्रान्ति !
जब तपाईंले च्याट जीपीटीमा मलाई एन्जाइटी छ भनेर टाइप गर्नुहुन्छ । तब यसले तत्कालै फररर लेख्न सुरु गर्दछ -तपाईंले एन्जाइटीको सामना गरिरहनु भएको छ भन्ने थाहा पाउँदा म दु:खी छु । यो निकै चुनौतीपूर्ण अनुभव हुनसक्छ । तर तपाईंलाई यसका लक्षणहरु व्यवस्थापन गर्नका लागि सहयोग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कस्तो छ यस वर्षको ग्रहयोग ?, लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सोलर प्रविधिबाट सुख्खा टारमा सिंचाई : आकाशे पानीको भरमा खेती गर्दै आएका कृषक उत्साहित
शुक्लागण्डकीको करिव ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाई सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकले सोलर प्रविधिबाट सिंचाई सुविधा पाउँदा उत्साहित भएका छन् । शुक्लागण्डकी नगरपालिका-१० को लोकेतिटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिंचाईको सुविधा उपलब्ध भएपछि खेतीकिसानीमा सहज भएको कृषक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीको सत्यबती माविमा “स्टीम ल्याब” स्थापना
तनहुँको दमौली स्थित सत्यबती माध्यमिक विद्यालयले स्टम ल्याब स्थापना गरेको छ। गुणस्तर तथा प्रविधि शिक्षामा राष्ट्रिय रुपमा ख्याति कमाउँदै आएको यस विद्यालयले व्यवस्थित रुपमा स्टीम ल्याब स्थापना गरेको हो । विद्यालयले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथमेटि्रक (स्टीम) बिषयका विद्यार्थीलाई लक्षित गरी उक्त ल्याब स्थापना गरेको…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
तपाईंको स्मार्टफोन हरायो ? यी ५ काम गरिहाल्नुस्
स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ । मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
यी हुन् धेरै काम लाग्ने विन्डोज १० शर्टकट की
विन्डोज कम्प्युटरमा त्यस्ता केही किबोर्ड शर्टकट हुन्छन् जसले कम्प्युटरमा केही काम गरिरहँदा सहज हुनुका साथै समयको समेत बचत हुन्छ । विन्डोज १० मा यस्ता शर्टकटको लामै सूची छ । यस्ता शर्टकट कीले कोर्टाना लन्च गर्नेदेखि, अपरेटिङ सिस्टममा नेभिगेट गर्ने र डेस्कटप लेआउटलाई सजिलैसँग मिलाउने लगायत…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ-ड्राइभिङ कार
नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ-ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् (एडब्ल्युएस) युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् । ‘एडब्ल्युएस’ जस्तो ‘मल्टीबिलिअन वर्थ संस्था’का पाँच आधिकारिक कर्मचारीहरूले नेपालमा…
पुरा पढ्नुहोस