स्वास्थ्य/जीवनशैली

  • Photo of तनहुँमा स्वास्थ्य क्षेत्रको विस्तार र पहुँचको सकारात्मक संकेत, नसर्ने रोगको चाप भने बढ्दो

    तनहुँमा स्वास्थ्य क्षेत्रको विस्तार र पहुँचको सकारात्मक संकेत, नसर्ने रोगको चाप भने बढ्दो

    नारायण खड्का/तनहुँ नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको एक दशक भएको छ । संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने, स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने तथा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । तर, यो संवैधानिक प्रत्याभूति व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ भन्ने…

    पुरा पढ्नुहोस
  • Photo of ४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’

    ४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’

    ‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल एक पत्रिकाको यात्रा मात्र होइन,…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा

    दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा

    दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा…

    पुरा पढ्नुहोस
  • Photo of एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि

    एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि

    तनहुँ : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका स्थानीय तहमा सञ्चालन गर्दै आएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे शिविर प्रभावकारी बन्दै गएको छ । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सञ्चालन गरिएका शिविरबाट कुल ८७३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यी मध्ये ४० जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ । ऋषिङ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भानुमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

    तनहुँको भानुमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

    दमौली : तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ । आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३,…

    पुरा पढ्नुहोस
  • Photo of प्रदेश अस्पताल दमौलीमा ओपीडी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली

    प्रदेश अस्पताल दमौलीमा ओपीडी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली

    दमौली : प्रदेश अस्पताल दमौलीमा बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ ओपीडी -आउट पेसेन्ट डिपार्टमेन्ट) सेवा प्रणाली लागू गरिएको छ । सीमित जनशक्तिको अधिकतम प्रयोग गर्दै “क्यु म्यानेजमेन्ट” तथा “क्राउड म्यानेजमेन्ट”लाई व्यवस्थित गर्ने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी गराए…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पतालमा अतिरिक्त ओपीडी सेवामा बढ्दो आकर्षण

    बन्दीपुर अस्पतालमा अतिरिक्त ओपीडी सेवामा बढ्दो आकर्षण

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पताल मा सञ्चालन भइरहेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्दै आएको छ । सोही सेवाअन्तर्गत फाल्गुन महिनामा कुल १ हजार ८१८…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा

    बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा

    डुम्रे : बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले वडा नं. १ को डुम्रेस्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरेको छ। उक्त शिविरमा ३० जना महिला र २ जना पुरुष गरी ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले चैत महिनाभर विभिन्न सरकारी स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती

    तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती

    दमौली : तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा…

    पुरा पढ्नुहोस
  • Photo of जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने

    जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा मातृत्व कक्ष निर्माण गर्न लागिएको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker