स्वास्थ्य/जीवनशैली

  • Photo of बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा

    बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा

    बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सरकारी स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको विस्तारित निःशुल्क ओपीडी सेवा प्रभावकारी बनेको तथ्याङ्क सार्वजनिक गरिएको छ । अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि वर्षको ३६५ दिन बिहान ७ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएकोमा एक आर्थिक वर्ष पूरा हुँदा…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान

    भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान

    भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्का डाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । हुक्का मियाँ गाउँ मुस्लिम समाजले आयोजना तथा हिमालय आँखा अस्पताल, पोखरा घारीपाटनको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् । मदर्शा गौसिया आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा आँखाको परीक्षण, परामर्श तथा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

    तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

    तनहुँ : तनहुँ जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता सम्बन्धी मापदण्ड पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले सोमबार औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो। ११ वर्षअघि पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा…

    पुरा पढ्नुहोस
  • Photo of भानुमा स्वास्थ्य प्रणाली अध्ययनको प्रतिवेदन प्रस्तुत, पाँचवर्षीय फोहर व्यवस्थापन योजना हस्तान्तरण 

    भानुमा स्वास्थ्य प्रणाली अध्ययनको प्रतिवेदन प्रस्तुत, पाँचवर्षीय फोहर व्यवस्थापन योजना हस्तान्तरण 

    भानु : तनहुँको भानु नगरपालिकाको स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, केन्द्रीय जनस्वास्थ्य विभाग, महाराजगञ्जमा स्नातक तह (बीपीएच) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको अध्ययनअन्तर्गत नगरस्तरीय अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको हो । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

    भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

    भानु : ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित भानु नगरपालिकामा बिहीबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले शिविरको शुभारम्भ गर्दै नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरे । शिविरमार्फत पाइल्स,…

    पुरा पढ्नुहोस
  • Photo of कटी वस्ती उपचार

    कटी वस्ती उपचार

    प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा कटी वस्ती उपचार गरिदै । चिकित्सालयमा बहिरङ्ग सेवा, योग, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसूत्र, प्रयोगशाला तथा फिजियोथेरापी लगायतका सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आवश्यक जनशक्ति र पूर्वाधार अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको चिकित्सालयले जनाएको छ । तस्विर : भञ्ज्याङ कटी…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको गजुरे स्वास्थ्य चौकीको उद्घाटन : आधारभूत स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने

    व्यासको गजुरे स्वास्थ्य चौकीको उद्घाटन : आधारभूत स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने

    दमौली : तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीको भवन उद्घाटन तथा सेवा विस्तार गरिएको छ । स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव क्रमशः हट्ने भएको छ । बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको स्वास्थ्य चौकीले विशेषगरी व्यास–७, ९ र १० का हजारौँ नागरिकलाई गाउँनजिकै उपचार र…

    पुरा पढ्नुहोस
  • Photo of नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १०२ जना लाभान्वित

    नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १०२ जना लाभान्वित

    दमौली : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित भजन संकीर्तन समूहद्वारा सञ्चालित दिवाकालीन ज्येष्ठ नागरिक आश्रमको आयोजना तथा प्रदेश अस्पताल दमौलीको प्राविधिक सहयोगमा नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। दिवाकालीन ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष आईतमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ,…

    पुरा पढ्नुहोस
  • Photo of देवघाट ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा

    देवघाट ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा

    देवघाट : तनहुँको देवघाट गाउँपालिकालाई पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न पूर्ण खोप दिगोपना सुनिश्चितता कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले औपचारिक रूपमा घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले…

    पुरा पढ्नुहोस
  • Photo of गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरमा १५ जनाको ‘क्षारसूत्र विधि’बाट सफल शल्यक्रिया

    गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरमा १५ जनाको ‘क्षारसूत्र विधि’बाट सफल शल्यक्रिया

    दमौली : गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालयले भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग (Ano-Rectal) सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । भिमाद आयुर्वेद औषधालयको प्राङ्गणमा शनिबार र आइतबार सञ्चालन गरिएको शिविरमा पाइल्स, फिस्टुला र फिसर लगायत गुदारोगसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकद्वारा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker