स्वास्थ्य/जीवनशैली

  • Photo of कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य

    कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य

    काठमाडौँ : पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्दै थर्पु अस्पतालको आँखा उपचार केन्द्र

    स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्दै थर्पु अस्पतालको आँखा उपचार केन्द्र

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले आँखा उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु अस्पतालमा विहीबारदेखि नियमित आँखा उपचार सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकलाई…

    पुरा पढ्नुहोस
  • Photo of भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

    भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

    “भर् जन्म घाँस तिर मन् दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र…

    पुरा पढ्नुहोस
  • Photo of ३८औं विश्व एड्स दिवस : दीप प्रज्ज्वलन र कण्डम वितरण

    ३८औं विश्व एड्स दिवस : दीप प्रज्ज्वलन र कण्डम वितरण

    ३८औ विश्व एड्स दिवसको अवसरमा दमौलीस्थित प्रशासनचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिदै । प्रदेश जनस्वास्थ्य कर्यालय तनहुँ, तनहुँ सहयोगी समूह लगायतका संघसंस्थाहरुले एचआइभी संक्रमणबाट निधन भएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायत सहभागी थिए । प्रदेश…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा

    म्याग्देको थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरेको छ । यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सोमबार सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष…

    पुरा पढ्नुहोस
  • Photo of मुटु परीक्षण स्वास्थ्य शिविर

    मुटु परीक्षण स्वास्थ्य शिविर

    तनहुँको भानु नगरपालिकाले मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको प्राविधिक सहयोगमा वडा नं. ५ को परनडिहि नगर अस्पतालमा विहीबार सञ्चालन गरेको मुटु परीक्षण स्वास्थ्य शिविरमा एक बालकको मुटु परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटु परीक्षण…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

    स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

    धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा चिया, कफीको सेवन निकै हुने…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनी अस्पतालमार्फत तीन वर्षमा ६६ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

    आँबुखैरेनी अस्पतालमार्फत तीन वर्षमा ६६ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्थापनाको तीन वर्षमा ६६ हजार ७६९ जनाले स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले सोमबार स्थापनाका अवसरमा सेवा प्रदान गरेको उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । दोस्रो स्थानीय तह निर्वाचनपछि गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गरिएको प्रतिबद्धता अनुसार २०७९ मंसिर १ गते…

    पुरा पढ्नुहोस
  • Photo of भिटामिन ए खुवाईदै

    भिटामिन ए खुवाईदै

    तनहुँको ऋषिङ गाउँपालिकाअन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी सेवा क्षेत्रका बालबालिकालाई यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए खुवाउँदै । स्वास्थ्य इकाईले भिटामिन ए संगै विहीबार जुकाको औषधी वितरण र बालभिटा वितरण तथा पोषण लेखाजोखा कार्यक्रम संचालन गरेको छ । यस्तै, तनहुँका दशवटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य चौकी तथा…

    पुरा पढ्नुहोस
  • Photo of अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

    अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

    ढोरपाटन : बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker