समाचार
-
बन्दीपुर अस्पताल : सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै
बन्दीपुर : स्वास्थ्य सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै…
पुरा पढ्नुहोस -
बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी र पर्वतलगायत जिल्लाको स्थलगत निरीक्षण गरी…
पुरा पढ्नुहोस -
दसैँअघि भीषण वर्षाको हल्ला, विभाग भन्छ– अफवाह
काठमाडौं । दसैँको मुखमा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाले सर्वसाधारणमा फेरि…
पुरा पढ्नुहोस -
गण्डकीमा बाढीपहिरोको कहर : २१ जनाको मृत्यु, विपद् कोषमा १० करोड रुपैयाँ विनियोजन
पोखरा : असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण गण्डकी प्रदेशमा ठूलो जनधनको…
पुरा पढ्नुहोस -
भिमादमा नियमित एचपीभी खोप अभियानबारे अन्तरक्रिया
भिमाद : तनहुँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एचपीभी खोप अभियान–२०८३ लाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।…
पुरा पढ्नुहोस -
इप्रका आँवुखैरेनीका इन्स्पेक्टर सुवेदी गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी
तनहुँ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदी भदौ महिनाको गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित भएका छन्…
पुरा पढ्नुहोस -
विश्व पर्यटन दिवसका अवसरमा एआई र डिजिटल प्रविधिमार्फत पर्यटन पुनःसंरचनाको बहस
दमौली : ‘डिजिटल एजेण्डा र एआई मार्फत पर्यटनको पुनःसंरचना’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस २०२६ व्यास नगरपालिकामा विभिन्न…
पुरा पढ्नुहोस -
बाढीपहिरोले तनहुँमा व्यापक क्षति : कहाँ के के भयो ?
तनहुँ : बिगत चारदिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालले गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउँदै
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले असोज र कात्तिक महिनामा विभिन्न विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल परिसरबाट…
पुरा पढ्नुहोस -
पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो, सडक अवरुद्ध
तनहुँ । अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत तनहुँका दुई स्थानमा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। आज बिहान करिब ५ः३०…
पुरा पढ्नुहोस