समाचार
-
मगरले राज्य गरेको गलेखामकोटको प्रवर्द्धन गर्दै स्थानीय
दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट । कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक…
पुरा पढ्नुहोस -
आँवुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । पालिकाका बासिन्दाहरुलाई रोजगारीको अवसरमा दिने उद्देश्यका साथ गाउँपालिकाले लगानी सम्मेलन गर्ने…
पुरा पढ्नुहोस -
संरक्षणको पर्खाइमा “पराशर पार्क”
भाइरल पर्यटकीय क्षेत्र मानहुँकोटको फेदी र सेती तथा मादीको संगमस्थलमा निर्माण गरिएको पराशर पार्कको संरक्षण हुन सकेको छैन। सदरमुकाम दमौली…
पुरा पढ्नुहोस -
प्रथम राष्ट्रिय दरै कप : पाँच खेल सम्पन्न
दरै समाज तनहुँद्वारा आयोजित प्रथम राष्ट्रिय दरै कप २०८० सेभेन ए साइड नकाउट फुटबल प्रतियोगितामा बुधबार पाँच खेल सम्पन्न भएका…
पुरा पढ्नुहोस -
बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता हुने
तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ । चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई…
पुरा पढ्नुहोस -
आरकेडि होल्डिङले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने
वास्तविक क्षेत्र अन्तर्गत रहेर औधोगिक लगानी प्रवर्द्धन गरिरहेको आरकेडि होल्डिङ लिमिटेडले कम्पनिको चुक्ता पुँजिको ४० प्रतिशत अर्थत एक करोड ४०…
पुरा पढ्नुहोस -
बन्दीपुरमा मनाइयो शहीद दिवस
तनहुँको बन्दीपुरमा शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको…
पुरा पढ्नुहोस -
संस्थागत क्षमता स्व-मूल्याङ्कनमा तनहुँको म्याग्दे प्रदेशमा पहिलो
तनहुँको म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्व-मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो हुन सफल भएको छ । आर्थिक वर्ष २०७९/०८० को नतिजा अनुसार…
पुरा पढ्नुहोस -
भानुमा अन्तर विद्यालय भलिबल प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिकाले नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । शिक्षक ज्ञानका खानी मात्र होइनन् सिर्जनाका स्रोत…
पुरा पढ्नुहोस -
म्याग्देमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालनमा
तनहुँको म्याग्दे गाउँपालिकाले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ । स्वास्थ्य मिर्गौला, समृद्ध म्याग्दे गाउँपालिका भन्ने मुल नाराका साथ…
पुरा पढ्नुहोस