Top 3 Feature Posts
-
विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
दमौली : विश्व सम्पदा दिवसका अवसरमा आज यहाँको व्यास नगरपालिकाभित्रका पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धनका व्यास सम्पदा पदयात्रा आयोजना गरिएको…
पुरा पढ्नुहोस -
मुग्लिन–पोखरा सडकः दमौली बजार क्षेत्रमा धमाधम कालोपत्र हुँदै
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा कालोपत्र सुरु गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजारमा कालोपत्रको काम सुरु…
पुरा पढ्नुहोस -
चैते धान खेती प्रवर्द्धन
तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासका कृषकको चैते धान खेती । पछिल्लो समय किसानले चैते धान खेती गर्न छाड्दै गएपछि कृषि ज्ञान…
पुरा पढ्नुहोस -
परम्परागत संस्कृति संरक्षणका लागि कुमाल समुदायले “पाउँदुरे नाँच” पुस्ताहस्तान्तरण गर्ने
दमौली : कुमाल समुदायको मौलिक सांस्कृतिक सम्पदामध्ये एक अमूल्य नृत्यकला ‘पाउँदुरे नाँच’ संकटमा परेको बेला तनहुँ जिल्लाको व्यास नगरपालिका–९, कलेस्ती…
पुरा पढ्नुहोस -
सम्पादकीय : खाँचो व्यवहारिक शिक्षाको
नेपालमा शिक्षाको इतिहास हजारौं वर्ष पुरानो भए पनि सबैका लागि समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने यात्रामा हामी अझै थुप्रै…
पुरा पढ्नुहोस -
आँबुखैरेनी क्याम्पसलाई गाउँपालिकाले बस उपलब्ध गराउने
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसलाई बस उपलब्ध गराइने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहयोग पु¥याउने…
पुरा पढ्नुहोस -
‘फास्ट ट्रयाक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्रयाक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने…
पुरा पढ्नुहोस -
सम्पादकीय : बन्दीपुरमा नयाँ वर्षको उल्लास
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुरले उल्लासमय वातावरणमा नयाँ वर्ष मनाएको छ । नयाँ वर्ष २०८२ को आगमनसँगै…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशद्वारा तनहुँका खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको स्थलगत अनुगमन
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले तनहुँ जिल्लाका विभिन्न खानेपानी, सिंचाइ तथा नदी नियन्त्रण योजनाको…
पुरा पढ्नुहोस -
शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पुर्याउन व्यासका मेयरको अनुरोध
दमौली : तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पु¥याउन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानले मंगलबार…
पुरा पढ्नुहोस