Top 3 Feature Posts
-
राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा वडालाई एम्बुलेन्स हस्तान्तरण
व्यास नगरपालिका–९ स्थित राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा खरिद गरी वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । समाजद्वारा आज आयोजित…
पुरा पढ्नुहोस -
एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब
नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन्…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीका व्यवसायी भन्छन् : नाम मात्रैको निषेधाज्ञा, नमान्ने स्थितिमा पुगिसक्यौ
तनहुँमा गत बैशाख २२ गतेदेखि जारी निषेधाज्ञालाई आगामी भाद्र ७ गतेसम्म निरन्तरता दिइएको छ । यस अवधिमा विभिन्न मोडालिटीमा निषेधाज्ञा…
पुरा पढ्नुहोस -
यात्रुवाहक बसमा भाडा र मास्कको जाँच
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालित यात्रुवाहक बसमा भाडादर र स्वास्थ्य मापदण्ड पालना गरे नगरेको चेकजाँच गर्दै तनहुँको ट्राफिक प्रहरी ।…
पुरा पढ्नुहोस -
बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१६ लाई रोजगारी, २१ योजना सम्पन्न
तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१ योजना सम्पन्न भएका छन् । सो कार्यक्रम मार्फत् २१६…
पुरा पढ्नुहोस -
तनहुँमा लम्बियो निषेधाज्ञा, उल्लंघन गर्नेलाई कारवाही गरिने (प्रशासनको आदेश सहित)
तनहुँमा जारी निषेधाज्ञा भाद्र ७ गतेसम्म लम्ब्याइएको छ । सोमबार मध्यरातबाट लागुहुने निषेधाज्ञाका क्रममा यसपाली फलफूल र तरकारी पसल भने…
पुरा पढ्नुहोस -
एन्टिजेनबाट कोरोना परीक्षण
तनहुँको दमौली स्थित दमौली अस्पतालमा एन्टिजेन प्रविधिबाट कोरोना संक्रमण परीक्षण गरिदै । जिल्लामा आइतबार २४ जना नयाँ संक्रमित थपिएसंगै ४७६…
पुरा पढ्नुहोस -
रोटरी क्लबद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग
रोटरी क्लब अफ दमौलीले रोटरी बर्ष २०२०-०२१ को डिष्ट्रिक ग्रयाण्ड अन्तर्गत तीन पालिकाका सामुदायिक विद्यालयहरुलाई दश वटा चिसोतातो पानी पिउने…
पुरा पढ्नुहोस -
तनहुँको भिमाद क्षेत्रका नदी खोलामा माछा मार्न रोक
तनहुँको भिमाद नगरपालिका क्षेत्रमा पर्ने नदी तथा खोलाहरुमा अवैध रुपमा माछा मार्न रोक लगाइएको छ । जथाभावी करेण्ट लगाएर माछा…
पुरा पढ्नुहोस -
गत आर्थिक वर्ष तनहुँमा १२ वटा पुल शिलान्यास, एउटा पनि सम्पन्न भएनन्
आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन…
पुरा पढ्नुहोस