मिर्लुङकोट क्षेत्रको रमणीय केही दृश्यहरु (फोटोफिचर)

तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोटको काँखमा अबस्ति भानु नगरपालिका-१३ को ग्रामीण बस्ति टुटेपानी र बास्पानी गाउँ ।

गुरुङ समुदायको बसोवास रहेको यी गाउँमा ग्रामीण पर्यटन प्रवर्द्धनमा नमुना होमस्टे बन्दै गएका छन् ।


गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा विकास भएको टुटेपानी नमुना सामुदायिक होमस्टे कोरोना कहरको चपेटामा परेको छ ।




तस्विर सौजन्य : संगम सुमिर पियाँ/भञ्ज्याङ










