पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली स्थित भोर्लेटारचोकमा सवारीको पासको चेकजाँच गर्दै सुरक्षाकर्मीहरु ।
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली स्थित भोर्लेटारचोकमा सवारीको पासको चेकजाँच गर्दै सुरक्षाकर्मीहरु । तनहुँमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गरी कडाइ गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ