खले गरोमा भकारी थाप्ने संस्कृति
तनहुँको भिमाद नगरपालिका-३ स्थित बुढुवा खोलाफाँटमा धानको विऊ रोपाईका क्रममा खले गरोमा भकारी थाप्दै रोपाहारहरु ।

कृषकहरुले धानको कुनियो लगाउने र दाइहाल्ने खले गरोमा रोपाई गर्ने क्रममा पूजाअर्चना गरी विऊलाई विशेष प्रकारबाट रोपी भकारी थाप्ने प्रचलन छ । तस्विर : भञ्ज्याङ










