होमपेज /Top 3 Feature Posts/कोदो रोप्दै कोदो रोप्दै २२ श्रावण २०८२, बिहीबार ११:४६ लमजुङको मध्यनेपाल नगरपालिका–१० थान्सिङ्गका कृषकहरु पाखोबारीमा कोदोको विऊ रोप्दै । खेतमा धान रोपाई सकेपछि कृषकहरुले पाखोबारीमा कोदो खेती गर्ने गर्छन । तस्बिर : देवेन्द्र गुरुङ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर