होमपेज /तस्विर/धान काट्दै महिला धान काट्दै महिला ११ कार्तिक २०७८, बिहीबार ११:०९ तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीमा धान काट्दै महिला । असारमा लगाइएको धान पाक्न थालेपछि धान काट्न सुरु गरिएको छ । तस्विर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर