स्वास्थ्य स्वयंसेविका दिवस

१८औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको एक कार्यक्रममा हातेमालो गर्दै नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरु ।

‘स्वास्थ्य जीवनशैली हाम्रो आवश्यकाता : संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइएको छ ।

तस्विर : भञ्ज्याङ










