तनहुँको दमौली स्थित खेलमैदानमा सरसफाई गरिदै । आठौं तनहुँ महोत्सव सञ्चालनका क्रममा खेलमैदानमा फोहोरमैला थुप्रिएपछि महोत्सव आयोजक तनहुँ उद्योग वाणिज्य संघले विहीबार सरसफाई कार्यक्रम गरेको हो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर