कोरोना विरुद्धको बुस्टर खोप

तनहुँको भिमाद नगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आइतबार कोरोना विरुद्धको बुस्टर डोज (तेश्रो मात्रको खोप) लगाउन लाम्बद्ध स्थानीय । छिमेकी मुलुक भारत र चिनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा कोरोना विरुद्धको बुस्टर डोज लगाउनेको संख्या बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ










