घर ढलानमा खट्टिएका श्रमिक महिलाहरु

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित एक घरको ढलान कार्यमा खट्टिएका श्रमिक महिलाहरु । नेपाली युवा पुरुषहरु रोजगारीको खोजीमा खाडी मुलुक तर्फ जानेक्रम बढ्दै गएपछि घर तथा अन्य पूर्वाधार निर्माण जस्ता जोखिमपूर्ण काममा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ










