होमपेज /तस्विर/अलपत्र अवस्थामा निर्माणाधिन पक्की पुल अलपत्र अवस्थामा निर्माणाधिन पक्की पुल ४ पुष २०८०, बुधबार ११:२० तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल । निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर