होमपेज /तस्विर/दुइ पालिका जोड्ने पक्कि पुल दुइ पालिका जोड्ने पक्कि पुल ५ श्रावण २०७९, बिहीबार ११:०४ तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र म्याग्दे गाउँपालिका-५ जोड्ने निर्माणाधिन पक्कि पुल । पुल निर्माणको बुधबार शुक्लागण्डकी नगरपालिकाले अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर