
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार श्रावणीस्नान गर्नका लागि आएका भक्तजन ।

बोलबम मेला समेत सञ्चालन गरिएको देवघाटमा साउनको अन्तिम सोमबारमात्रै करिब एक लाखभन्दा बढी भक्तजन आएको अनुमान गरिएको छ ।
तस्विर : भञ्ज्याङ

सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर