कर्मचारीको विरोध

संयुक्त ट्रेड यूनियन सञ्जालद्वारा निर्धारित कार्यक्रम वमोजिम तनहुँ जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु आफ्ना मागहरू लेखिएको कालो ब्यानर जिल्ला प्रशासन कार्यालयको गेटमा टाँसेर सामुहिक तस्विर खिचाउँदै । विभिन्न ११ बुँदे माग लेखिएको कालो व्यानर जिल्लाका सबै सरकारी कार्यालयमा टाँसेर कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर कामकाज गर्न थालेका छन् । तस्विर : भञ्ज्याङ










