वकतृत्वकला प्रतियोगिता

तनहुँको आँवुखैरेनी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगता सोमबार आयोजना गरेको ‘लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरण युवाहरुको भुमिका’ बिषयक वकतृत्वकला प्रतियोगिताका सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण पश्चात सामुहिक तस्विरमा ।

तस्विर : भञ्ज्याङ










