घिरिङ अध्यक्ष कप प्रतियोगिता

तनहुँको घिरिङ गाउँपालिकाले मंगलबारदेखि सञ्चालन गरेको ‘छैटौ घिरिङ अध्यक्ष कप प्रतियोगिताका २०८०’को उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा ।
‘खेलकुद अनुशासन र राष्ट्रभक्ति समृद्ध घिरिङका लागि स्वस्थ जनशक्ति’ भन्ने मुल नारका साथ वडा नं. ३ को पोखरीछापमा आयोजित प्रतियोगितामा गाउँपालिकाका विद्यार्थीहरु बीच विभिन्न विधाका खेलकुद प्रतियोगिता गरिने भएको छ ।
तस्विर : भञ्ज्याङ