वृद्धाश्रामलाई खाद्यन्न सहयोग

राष्ट्रिय युवा संघ नेपालको ३४औं स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका-३२ लामेआल स्थित राधाकृष्ण वृद्धाश्रामलाई खाद्यन्न हस्तान्तरण गरिदै । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीका अध्यक्ष विजय मल्ल ठकुरी, केन्द्रीय सदस्य उज्ज्वल खनाल, इश्वर श्रेष्ठ, जिल्ला उपसचिव माधव थापा लगायतको टोलीले आश्रमलाई ३० हजार मूल्य बलाबरको खाद्यन्न सामाग्रि उपलब्ध गराएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker