विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी सोमबार व्यास-३ शिवपाञ्चायन माध्यमिक विद्यालयका विद्यार्थीलाई तरकारी, फलफूल र मौरीपालनसम्बन्धी ज्ञान प्रदान गर्दै । कार्यालयको हाताभित्र मौरीपालन, तरकारी र फलफूलखेती गरी विद्यार्थीलाई ज्ञान प्रदान गर्दै आएको छ । तस्बिर : भञ्ज्याङ










