तनहुँको बन्दिपुर गाउँपालिका-५ ले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता लिंदै आएका लाभग्राहीहरुको कागजपत्रहरु नविकरण गर्दै । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालय तथा घरदैलोमै पुगेर वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर