होमपेज /तस्विर/भेडाको उनबाट धागो भेडाको उनबाट धागो २ श्रावण २०८०, मंगलवार ११:४२ गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकका महिलाहरु भेडाको उनबाट हातैले धागो बनाउँदै । बारपाकमा अधिकांश स्थानीयले भेडा पालन गर्छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर