होटल व्यवसायी संघ तनहुँमा थापा सरवसम्मत चयन

भञ्ज्याङ समाचारदाता/दमौली

होटल व्यवसायी संघ तनहुँको अध्यक्षमा गिरीबहादुर थापा सर्वसम्मत चयन भएका छन् । संघको दमौलीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रामबहादुर आले, मिना श्रेष्ठ, सचिवमा थानबहादुर थापा, सहसचिवमा संगीता उच्चै ठकुरी, कोषाध्यक्षमा रोशन बानियाँ र सहकोषाध्यक्षमा वीरबहादुर श्रेष्ठ चयन भएका छन् ।

संघको सदस्यहरुमा विवेक सापकोटा, भिम सिंह, रवि भुजेल, दिपक राइ्, सेते तामाङ, गंगा ढकाल, धनमाया आले, आरती गुरुङ, टोपबहादुर खाती, शुभद्रा श्रेष्ठ चयन भएको संघका निवर्तमान अध्यक्ष दुर्गाविलास भट्टराइले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker