कहिले बन्छ पुल ?

तनहुँको व्यास नगरपालिकाको वडा नं. ३ देउराली नगर र वडा नं. १ को विज्ञानचौर जोड्ने बुल्दी खोलामाथीको पुल अलपत्र अवस्थामा। पुल निर्माणका लागि दुइवटा पिल्लर ठडाइएपनि वडा नं. ३ को देउराली नगर तर्फरहेको विद्युत पुल स्थान्तरण नगरिदा पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










