भानु नगरपालिकाको लब्दी खोला खानेपानी संस्थामा श्रेष्ठ चयन

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-२ स्थित लाब्दीखोला खानेपानी संस्थाको अध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार आयोजित भेलाले युवा अभियान्ता श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

भानु-२ नारेश्वरटारस्थित उक्त खानेपानी संस्था नगरपालिका भित्रकै धेरै उपभोक्ता भएको संस्था हो । संस्थाको उपाध्यक्षमा हरिबहादुर कडरिया, सचिवमा मिथबहादुर नेपाली, कोषाध्यक्षमा सलिना कुमाल, सदस्यहरुमा धनबहादुर थापा, बुद्धिबहादुर बसेल र धिरबहादुर भुजेल चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker