कुकुर र बिरालोको बन्ध्याकरण

बढ्दो रेबिजको प्रकोप नियन्त्रणको लागि खाद्य कृषि संगठनको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा तनहुँमा कुकुर र बिरालोको बन्ध्याकरण गरिँदै प्राविधिक । शिविरमा ७५६ वटा कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ ।
तस्बिर : भञ्ज्याङ










