सडक दुर्घटना सम्बन्धी एकीकृत नमुना अभ्यास

सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँले बुधबार तनहुँको भानु–१ रमाइलोडाँडास्थित डुम्रे–वेसिशहर सडक खण्डमा सडक दुर्घटना उद्धार अभ्यास गर्दै ।

बढ्दो सडक दुर्घटना, आपद विपद्को समयमा विभिन्न उपकरणको प्रयोग गरी नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले गर्ने उद्धारको नमुना प्रदर्शन गरिएको थियो । तस्विर : भञ्ज्याङ










