चाडपर्व लक्षित बजार अनुगमन

पर्यटकीय नगरी तनहुँको बन्दीपुर बजारमा अनुगमन गर्दै बन्दीपुर गाउँपालिकाका कर्मचारी तथा अन्य सारोकारवाला निकायका प्रतिनिधिहरु । गाउँपालिका क्षेत्रभित्रका विभिन्न बजार तथा पसलहरू अनुगमनका क्रममा उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइ तथा उपभोक्ता हित संरक्षणसम्बन्धी विषयमा निरीक्षण गरिएको थियो । साथै, व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डको पालना गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker