दरै समुदायको साँस्कृतिक झाँकी

तनहुँको दमौलीमा सोमबारबाट सञ्चालन गरिएको प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटनअघि निकालिएको साँस्कृतिक झाँकीमा नृत्य प्रस्तुत गर्दै दरै समुदायका युवतीहरु । माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको छ । तस्बिर : नारायण खड्का/भञ्ज्याङ










