विचार
-
Top 3 Feature Posts
१३ आश्विन २०८३, मंगलवार १२:३८प्राकृतिक विपत्तिको कारक को ? जवाफदेहिता कसले लिने ?
केही दिनयता परेको अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा बस्ती डुबेका छन्, घर तथा गोठमा क्षति पुगेको छ, सडक भत्किएका छन्, पुल बगेका छन् । कतिपय स्थानमा सडक अवरुद्ध हुँदा एउटा गाउँबाट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ आश्विन २०८३, सोमबार ११:४१सम्पादकीय : विपद् आएपछि मात्र होइन, जोखिम देखिनुअघि नै तयारी
लगातार चार दिनदेखि परेको अविरल वर्षाले तनहुँको जनजीवनलाई प्रभावित बनाएको छ । बाढी र पहिरोका कारण घर, गोठ, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय परिवार घरबारविहीन भएका छन् भने जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको छ । अहिलेसम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ आश्विन २०८३, आईतवार १३:२६सही र गलत छुट्याएर मात्र समर्थन र विरोध गरौं
अहिले भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उहाँ थुनामुक्त हुनुभएको छ । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले उहाँलाई थुनामुक्त गर्न असोज ८ गते आदेश दिएको हो । तर उहाँमाथि लागेको आरोपबारेको छानबिन भने बाँकी नै छ । हाम्रो देशका नेताहरूमध्ये…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ आश्विन २०८३, शुक्रबार २२:१८नेपालको आधुनिक उच्च शिक्षाका शिल्पकार : प्रा.डा. सुरेशराज शर्माको सम्झनामा
करिब ५ वर्ष अगाडि हुनुपर्छ म र मेरो श्रीमती चन्द्रावती दमौलीबाट सबेरै काठमाडौँ–धुलिखेल–सिन्धुली हुँदै बर्दिबाससम्मको पाँच दिने यात्रामा बिदा मनाउन व्यास नगरपालिका–१ स्थित आफ्नो निवासबाट सार्वजनिक यातायातबाट निस्किएका थियौं । त्यस साँझ हामी धुलिखेलको एउटा सामान्य होटलमा बास बस्यौँ । धुलिखेलको प्रसिद्ध एक हजार सिढी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ आश्विन २०८३, शुक्रबार १२:३२सम्पादकीय : झरीसंगै बढ्दो जोखिम
तनहुँमा पनि निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्लामा पनि जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ भने व्यास, भानु,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ आश्विन २०८३, बिहीबार १४:०८सम्पादकीय : ग्रामीण पर्यटनको आकर्षक गन्तव्य दगाम !
शहरको भीडभाड र कोलाहलबाट केही पर पुग्नेबित्तिकै मानिसले खोज्ने पहिलो कुरा शान्ति हो । हरियाली, खुला आकाश, स्वच्छ हावा र गाउँको सरल जीवनशैलीले मानिसलाई केही समय भए पनि आफ्नै व्यस्त जीवनबाट टाढा लैजान्छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित दगाम यस्तै अनुभव लिन चाहनेका लागि सम्भावना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८३, बुधबार १३:२१कम्युनिस्ट चिनौं जनता, सच्चा कम्युनिस्ट बनौं नेता
यो देशका जनताले न कम्युनिस्ट चिन्न सके, न त नेताहरू कम्युनिस्ट बन्न सके । यही नै हाम्रो समाजको मूल समस्या हो । जनताले आमूल परिवर्तन चाहेका छन्। देशले विकास चाहेको छ र परनिर्भरताबाट मुक्ति खोजेको छ । तर, जनताको यही चाहनाको फाइदा अवसरवादले उठाउँदै आएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८३, मंगलवार १२:२३सम्पादकीय : नारेश्वरताल – पानीको पोखरीबाट समृद्धिको सम्भावना
तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण सम्पन्न भएको नारेश्वरताल जलाशय लिफ्ट सिँचाइ योजना गण्डकी प्रदेशको जलस्रोत विकासमा एउटा नयाँ अभ्यासका रूपमा लिन सकिन्छ । सिँचाइका लागि पानी सञ्चय गर्ने उद्देश्यले निर्माण गरिएको यो जलाशयलाई सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न सकियो भने यसले कृषि उत्पादन मात्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ आश्विन २०८३, सोमबार १३:१८नारेश्वरताल जलाशय योजना निर्माणमा एक प्राबिधिकको अनुभव
गण्डकी प्रदेश सरकारको पहिलो जलाशय योजना निर्माण कार्य र परीक्षण सफलता पुर्बक सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तनहुँले उक्त निर्माण कार्य सम्पन्न गरेको हो । आफ्नो कार्य क्षेत्रमा पर्ने कार्यहरुलाई सम्पन्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ आश्विन २०८३, सोमबार १२:४८सम्पादकीय : स्वास्थ्य सेवा प्रभावकारी बनाउने बन्दीपुर अस्पतालको अभियान
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । तर स्वास्थ्य संस्था नजिकै भएर पनि त्यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा धेरै नागरिक उपचारको अवसरबाट वञ्चित भइरहेका हुन्छन् । विशेषगरी ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा बिरामीका लागि अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती बन्ने गरेको छ । यस्तो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ आश्विन २०८३, बिहीबार १३:५३सूचनाको शक्ति र यसको परिणाम
आजको युग सूचना प्रविधिको युग हो । जोसँग सहि, तथ्यपरक र ताजा सूचना उपलब्ध छ त्यो व्यक्ति वा संस्था आज सर्वशक्तिमान बन्ने अवस्था छ । यी सूचनालाई कसले, कसरी, कुन अवस्थामा कहाँ र कुन माध्यमबाट प्रयोग गरेको छ भन्ने कुराले यसको प्रभावकारिता र परिणाममा ठुलो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८३, बुधबार १३:०२चाडपर्व राष्ट्रिय गहना हुन्, अन्धविश्वासको बलि नचढाऊ
कुनै पनि चाडपर्वको अवश्य नै कुनै इतिहास हुन्छ । त्यसमा सत्यतामा आधारित केही सिक्ने–सिकाउने भूमिका पनि होला । हामीलाई थाहा नभएको कुनै पक्ष वा पाटो हुन सक्छ, जसको खोजबिन र अध्ययन आवश्यक छ । त्यसकारण पनि तीज पर्वको इतिहास खोतल्नैपर्छ र यसमा रहेको महानता तथा…
पुरा पढ्नुहोस